Uncategorized
नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु !

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । २ जनाको मृत्यु भएसंगै यो संख्या २२ पुगेको हो । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या २२ पुगेको जनाएको हो ।
RECENT POSTS

२०७७ असार ०५ गते शुक्रबारको ‘आर्थिक राशिफल’
अर्थ सरोकार

सल्यानमा प्रभावकारी बन्दै ‘रेडियो स्कूल’
अर्थ सरोकार