Uncategorized
सुदूर पहाडका किसान कोरोना कहरकाबिच ज्यानलाई हत्केलामा राख्दै रोपाईमा व्यस्त ! (फोटो-कथा)

अर्थ सरोकार संवाददाता डडेल्धुरा । कोरोना भाइरसका कारण सम्पुर्ण देश त्रासपुर्ण जिवन बिताईरहेको छ । पछिल्लो तिन महिनादेखीको लकडाउनमा सबैभन्दा बढी व्यापारी तथा उद्योग व्यवसायीहरु ठुलो मर्कामा परेका छन् । देशको कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा कृर्षिले आगटेको नेपालमा किसानहरुको पिडा पनि कम छैन । कोरोना कहरकै बिच सुदुर[...]