Uncategorized
जोगबनी नाका भएर नेपाल आउनेभन्दा भारत फर्कनेको संख्या अधिक

अर्थ सरोकार सम्बाददाता विराटनगर । विराटनगर र भारत सीमाको जोगबनी देशकै महत्त्वपूर्ण मध्येको एक नाका हो । नेपाल र भारतमा कोरोना संक्रमणको त्रास बढेसँगै दुवै देशमा रहेका मानिस यताबाट उता जाने र उताबाट आउने क्रम चलिरहेको छ । देशका अन्य नाकाबाट स्वदेश फर्कने नेपालीको संख्या धेरै भए पनि जोगबनी नाकाको परिस्थिति[...]