Uncategorized
पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराउने ३ जना पक्राउ, ती को-को हुन् ?

काठमाडौं । गोकुल बास्कोटा निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लव समूहका ३ जना पक्राउ परेका छन् । पूर्वसञ्चारमन्त्री रहेका बास्कोटाको मनोहराफाँटस्थित निवासमा गत फागुन २८ गते बम विस्फोट भएको थियो । सो अभियोगमा महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले विप्लव समूहका लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाइ पक्राउ गरेको हो । [...]