×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

कपिलवस्तु जिल्ला अदालतका कर्मचारी दुई लाख घुससहित पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्ला अदालतका एक कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आयोगले विश्वनाथ कुर्मी (चौधरी)लाई दुई लाख घुससहित पक्राउ गरेको हो ।  आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सेवाग्राहीसँग ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिँदै गर्दा पक्राउ गरेको हो । उनलाई कपिलवस्तु[...]

RECENT POSTS