Uncategorized
प्रुडेन्सियल इन्स्योरेन्सको ६०% हकप्रद सेयर बिक्री खुल्ला, यी स्थानहरुबाट भर्न पाइने !

काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सले आइतबार (फागुन १८ गते)बाट ६०% हकप्रद सेयर बिक्री खुल्ला गरेको छ। कम्पनीले १०० रुपैयाँ दरको १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । प्रुडेन्सियलले जारी गरेको यो हकप्रदमा लगानीकर्ताले चैत २३ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयर[...]