Uncategorized
‘ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५’ का उत्कृष्ट फोटो सार्वजनिक ! (भिडियो रिपोर्ट)

काठमाडौं । ‘ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५’ बाट उत्कृष्ट छानिएका फोटोहरुको पुस्तक सार्वजनिक गरिएको छ । फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट – ५’ नाम दिइएको उक्त पुस्तक आइतबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । पुस्तकमा ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ बाट उत्कृष्ट[...]