Uncategorized
सनराइज बैंकको नयाँ शाखा दोधारा चाँदनीमा, शाखा सञ्जाल १३० पुग्यो

काठमाडौँ – सनराइज बैंकको १३० औं शाखा दोधारा चाँदनीमा सञ्चालक गरेको छ । बैंकले सम्पूर्ण नेपालीहरुलाई बैंकिङ्ग पहुचमा समाबेश गरी उत्कृष्ट बैंकिङ्ग सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायका साथ देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने क्रममा पौष २१ गते सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला स्थित दोधारा चाँदनीमा शाखा विस्तार गरेको[...]