VIDEO NEWS
खसीबोका मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ, सस्ताेमा पाउँदा ग्राहकहरु पनि खुसी (भिडियो रिपोर्ट)
काठमाडौँ । दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल संचालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि खशी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा विक्री गर्ने तय गरेको[...]