कुन राशि भएकाले कुन राशि भएकासँग पार्टनरशिप गर्नु राम्रो ?

मेष
मेष राशिका लागि सिंह, तुला, धनु मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

वृष
वृष राशिका लागि मकर, कुम्भ मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

मिथुन
मिथुन राशिका लागि मेष, तुला, कुम्भ, सिंह, कन्या मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

कर्कट
कर्कट राशिका लागि वृश्चिक, मीन, तुला मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

सिंह
सिंह राशिका लागि मिथुन, कन्या, मेष, धनु मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

कन्या
कन्या राशिका लागि मेष, मिथुन, सिंह, तुला मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

तुला
तुला राशिका लागि मिथुन, मकर, कुम्भ मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

वृश्चिक
वृश्चिक राशिका लागि कर्कट, मीन मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

धनु
धनु राशिका लागि मेष, सिंह मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

मकर
मकर राशिका लागि कुम्भ मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

कुम्भ
कुम्भ राशिका लागि मीन, वृष मकर मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।

मीन
मीन राशिका लागि कर्कट, वृश्चिक मित्र राशि हुन् । यी राशि भएकाहरुसँग कारोबार गर्दा, व्यापारमा पार्टनरशिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संग्लग्न हुँदा राम्रो हुन्छ ।