कुन राशिसँग पार्टनरशिप गर्नु घातक ?
मेष
मेष राशिका लागि वृश्चिक, मीन शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
वृष
वृष राशिका लागि मेष, तुला, धनु शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
मिथुन
मिथुन राशिका लागि वृष, वृश्चिक, मकर शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
कर्कट
कर्कट राशिका लागि मिथुन, धनु, कुम्भ शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
सिंह
सिंह राशिका लागि कर्कट, मकर, मीन शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
कन्या
कन्या राशिका लागि सिंह, मेष कुम्भ शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
तुला
तुला राशिका लागि कन्या, वृष, मीन शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
वृश्चिक
वृश्चिक राशिका लागि तुला, मेष, मिथुन शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
धनु
धनु राशिका लागि वृश्चिक, वृष, कर्कट शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
मकर
मकर राशिका लागि धनु, मिथुन, सिंह शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
कुम्भ
कुम्भ राशिका लागि कन्या, कर्कट शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
मीन
मीन राशिका लागि कुम्भ, सिंह, तुला शत्रु राशि हुन् । यी राशि भएकाहरूसँग कारोबार गर्दा, व्यापारमा पार्टनरसिप गर्दा, घर जग्गामा सगोल कारोबार गर्दा वा संयुक्त नाममा घरजग्गा राख्दा, सँगै उही काममा संलग्न हुँदा ख्याल गर्नुहोला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper




प्रतिक्रिया दिनुहोस्