अर्थ सरोकार (सुदुर)
साइकल मर्मत गरी परिवारको खर्च धान्दै, कम लगानीका व्यवसायबाट राम्रो आम्दानी
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरी परिवारको खर्च धान्दै आएका छन् । वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरेका छन् । सार्की परिवारका पुख्र्यौली पेसा छाला जुत्ताको कार्य हो । छाला जुत्ताको कार्यबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि[...]

