अर्थ सरोकार (सुदुर)
थारु आरक्षण काट्ने गठबन्धनलाई थारु जनताले भोट दिदैनन्…
सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो कैलाली । संविधानमा उल्लेख गरिएको हक अधिकारलाई कुण्ठित गर्ने गबन्धनलाई आउँदो निर्वाचनमा भोट नदिने भन्दै कैलालीका थारुजातीहरु एकजुट भएका छन् । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले गत फागुन ३० गते निजामती सेवा अन्तर्गत तह विहिन वनरक्षक पदका लागी आह्वान गरेको सुचनामा थारु आरक्षण कोटा हटाएको भन्दै[...]

