अर्थ सरोकार (सुदुर)
टिकाको दिन बाहेक सबै दिन खुल्ला रहने भयो एसियन लाईफ ईन्स्योरेन्सको भैरहवा शाखा
अर्थ सरोकार सम्बाददाता एसियन लाईफ ईन्स्योरेन्सको भैरहवा शाखाले दशैँ बाहेकका सबै दिन सेवा सञ्चालन गर्ने भएको छ । कम्पनिका अभिकर्ता तथा बिमितको सेवालाई लक्षित गर्दै दशैँ बाहेकका सबै दिन निर्बाद रुपमा सेवा प्रवाह गर्ने कम्पनिका शाखा प्रबन्धक सुदिप पाण्डेले जानकारी दिएका छन् । चाडपर्वको समयमा लामो समयसम्म सेवा ठप्प हुँदा[...]

