ARCHIVE
सामाजिक उत्तरदायित्वमा कञ्चन डेभलपमेन्ट बैंकको सहभागिता, बैंकद्बारा छात्रवृत्ति वितरण
काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकले कैलालीको घोडाघोडी नगरपालिका- ४ सिमथडीमा रहेको जनज्योती आधारभुत विद्यालयकि एक छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व र वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत कञ्चन डेभलपमेन्ट बैंकले कक्षा ७ मा अध्ययनरत कल्पना रोकायालाई नगद छात्रवृति प्रदान गरेको हो । बैंकले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पढाईमा[...]