ARCHIVE
१०.६२ अंकले घट्यो बजार, कारोबार ४५ करोड ४२ लाख माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.६२ अंकले घटेर १२०४.५४ विन्दुमा आइपुगेको छ । कुल ४५ करोड ४२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार बिपीसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसआइसीएलले गरेका छन् । कारोबारको[...]