ARCHIVE
अपि पावरले गर्यो ५% बोनस सेयर दिने घोषणा
अर्थ सरोकार सम्बाददाता काठमाडौं – अपि पावर कम्पनीले ५% बोनस सेयर दिने भएको छ । कम्पनीले सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५% बोनस दिने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्तावित बोनस नियामक निकाय र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।