ARCHIVE
नेप्सेमा सहारा विकास बैंकसहित ४ कम्पनीको बोनस सेयर सूचिकृत, कसको कति ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचञ्ज (नेप्से) मा ४ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्समा सहारा विकास बैंक, आरएमडिसी लघुवित्त र एनएमबि लघुवित्त र पोखरा फाइनान्सको बोनस सेयर सूचिकृत भएको हो । आरएमडिसी लघुवित्तको ६ लाख ४ हजार ३७० कित्ता, पोखरा फाइनान्सको ४ लाख ५८ हजार, एनएमबिको[...]