ARCHIVE
प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआइटीको १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयर लिलामी खुला
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नागरिक लगानी कोषको संस्थापक सेयर बुधबारबाट बिक्री खुला भएको छ । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको सीआइटीको १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयर बुधबारबाट बिक्री खुला गरेको हो । सो सेयरको न्यूनतम भाउ १३ सय ५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम[...]