ARCHIVE
मनकामना स्मार्ट लघुवित्तको ३ लाख ८९ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपिओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । संस्थाको उक्त आइपिओमा आज कार्यालय समयसम्म आवेदन दिन पाइनेछ । कम्पनीले असार १७ गतेदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ[...]