×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

चेक बाउन्सकाे अातंक !

पाेखरा, पर्याप्त निक्षेप नभएका खाताको चेकबाट भुक्तानीस्वरूप दिइने वा दिइएको भुक्तानीमा चेकको भुक्तानी रकम नपाएपछि त्यसउपर उजुरी लिएर प्रहरीलगायत विभिन्न निकायमा धाउनेको संख्या प्रशस्तै देखिने गरेका छन् । हिजोआज अदालतहरूमा चेक अनादरका मुद्दाका संख्यामा उलेख्य रूपमा वृद्धि भइरहेको छ । कुनै समय चेकबाट भुक्तानी दिएर यदि त्यो चेक साटिएन भने[...]

RECENT POSTS