ARCHIVE
गुराँस लाइफ इन्स्योरेन्सको १००% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल !
काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले १००% हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा प्रति कित्ता १०० रुपैयाँको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ९२ करोड ९४ लाख ६२[...]