×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

लक्ष्मी लघुवित्तले गर्यो सेयरधनीलाई २६.३२% लाभांश दिने घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने भएको छ । संस्थाले २६.३२% लाभांश दिने घोषणा गरेको हो । संस्थाको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७५/७६ को नाफाबाट १५% बोनस सेयर र ११.३२% नगद वितरण गर्ने घोषणा गरेको हो ।  लक्ष्मीले ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने[...]

RECENT POSTS