IPO
बलेफी हाइड्रोपावर ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपिओ आउँदै, विक्री प्रबन्धक नियुक्त
काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आइपिओ आउने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ दरले ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ जारी गर्ने लागेको हो । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७०[...]