IPO
सबैको लघुवित्तको ५ लाख ३० हजार कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?
आइपिओ नोटिस : कम्पनी : सबैको लघुवित्त वित्तीय संस्था खुला हुने मिति : बुधबार, साउन १ गते भर्ने अन्तिम मिति : आज (आइतबार, साउन ५ गते) कित्ता : ५ लाख ३० हजार कित्ता प्रति कित्ता मूल्य : १०० भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता भर्न पाइने अधिकतम कित्ता : २ हजार कित्ता विवरण : सबैको लघुवित्त[...]