MARKET WATCH
आइएमई जनरल इन्स्योरेन्सको ५% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?
काठमाडौं – आइएमई जनरल इन्स्योरेन्सको ५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२ रुपैयाँ ८६ पैसालाई आधार मानेर खुलेको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ४२४ रुपैयाँ ७६ पैसा रहेको[...]