MARKET WATCH
प्रभु बैंक ‘अर्बपति क्लब’मा, खुद नाफा ५८.३५% ले वृद्धि (वित्तीय विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – प्रभु बैंक आर्थिक वर्ष २०७५/७६को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको ख्यो तेश्रो त्रैमाससम्म आइपुग्दा अरबपतिको सूचीमा उक्लिएको छ । यो तेश्रो त्रैमासमा बैंकले खुद नाफा गत बर्सको तुलनामा ५८.३५% ले वृद्धि गरी १ अर्ब ४५ करोड २१ लाख ७१ हजार रुपैयाँ[...]