MARKET WATCH
८.६० अंकले घट्यो बजार, कारोबार ३६ करोड ४५ लाख भन्दा माथि
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ८.६० अंकले घटेर ११७९.१७ विन्दुमा आइपुगेको छ । कुल ३६ करोड ४५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: सिआइटि र सीबिबीएलले गरेका छन् ।[...]