MARKET WATCH
कालिका लघुवित्त उकालो लाग्न असफल, खुद नाफा २४.८१% ले गिरावट
काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ४९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २४.८१% कम हो । गत वर्ष यो कम्पनीले ६५ लाख ४१[...]