MARKET WATCH
सेयर बजारमा हरियाली, १६.२३ अंकले बढ्दा १ अर्व १० करोड माथिको कारोबार !
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १६.२३ अंकले बढेर १२१६.९२ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७९ कम्पनीको ३८ लाख ८० हजार ९ सय ५० कित्ता सेयर १२ हजार ४ सय ५७ पटक खरिद बिक्री हुँदा १ अर्व १० करोड माथिको कारोबार भएको छ । जसमा सबै[...]