MARKET WATCH
चार कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?
काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबार बोनस सेयरमा मूल्य समायोजन हुनेमा ज्योति विकास बैंक, सिन्धु विकास बैंक, समिट लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्था रहेको छ । ज्योति विकास बैंकको १२.७५% बोनसमा मूल्य समायोजन भएको छ[...]