MUDRA MAMILA
कैलालीमा महको उत्पादन बढ्यो, मौरीपालक किसानहरु भन्छन् ‘कोरोनाले गर्दा महको व्यापार बढ्यो’ (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो कैलाली । प्रतिकुल मौसमका कारण यस वर्ष महको उत्पादन बढेको मौरीपालक किसानहरुले बताएका छन् । उत्पादन बढेपनि माग भने धान्न नसकिएको किसानहरुको भनाई छ । कैलालीमा मात्रै वर्षेनी करिब १५ टन मह उत्पादन हुने भएपनि माग अनुसारको आपूर्ति नहुँदा भारतबाट मह आयात गर्नुपर्ने अवस्था छ । [...]