MUDRA MAMILA
कोरोनाले विज्ञापन बजार ८० प्रतिशतले घट्याे, पत्रपत्रिकामा सबैभन्दा बढी असर (भिडियो रिपोर्ट)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौं । कोभिड १९ संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशत सम्म कमि आएको नेपाल विज्ञापन संघ (आन)ले बताएको छ । आनका अध्यक्ष रवीन्द्रकुमार रिजालले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशत सम्म गिरावट आएको बताउनुभएको छ ।[...]