MUDRA MAMILA
‘नेपाल जस्तो कम आय भएको देशमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ’ : अर्थमन्त्री
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल जस्तो कम आय भएको देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लचिलो हुनुपर्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा उद्घाटित बैंक सञ्चालक समूहको पाँचौ बैठकलाई मंगलबार अप्रत्यक्षरुपमा सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले एआइआइबीले अन्य अन्तर्राष्ट्रिय[...]