MUDRA MAMILA
सिद्धार्थ बैंक लिमिटेडको दोस्रो त्रैमास : खुद नाफा घट्यो, यस्तो छ कारण…
काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा आउदा खुद नाफा घटेको विवरण सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७५/७६को पुस मसान्तमा खुद नाफा १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ कमाएको यस बैंकले यस अवधिमा भने १ अर्ब २ करोड[...]