MUDRA MAMILA
अध्यक्षज्यूले सोच्ने कि ? कर्पोरेट कर्मचारीको ‘करकर’ले, गुडवील गुमाउँदैछ ग्लोबल आइएमई बैंक र आइएमइ !
अर्थ सरोकार सम्बाददाता घटना नम्बर १ : बुधबार दिउँसो, एक अनलाइन पत्रिकाका सम्पादकलाई ग्लोबल आइएमइ बैंककि कर्मचारी सुनिता शर्मा ढकालले फोन गरिन् । एक महिनाअघिको विज्ञापन प्रकाशन गरेवापतको चेक तयार भयो भन्ने कुरा उनले ठाडो भाषामा यसरी भनिन्, ‘… सर बैंकमा तपाईंको चेक एक्सपायर हुन थालिसक्यो, आउने हो कि के[...]