OFF THE BEAT
एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ। बैंकले फागुन २ गतेबाट २५ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । बैंकको सो लिलामी सेयरमा आज कार्यालयसमयसम्म आवेद दिन पाइने भएको हो । बैंकको यस[...]