OFF THE BEAT
राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता एफपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न चैत ८ गते हुँदैछ साधारणसभा
अर्थ सरोकार सम्बाददाता काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । यस संस्थाले एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले चैत ८ मा साधारणसभा बोलाएको छ । कम्पनीले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता सेयर एफपीओ जारी गर्ने प्रस्ताव सभामा पेश गर्दैछ[...]