OFF THE BEAT
प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ मंसिर २९ गतेबाट बिक्री गर्दै, कहाँबाट दिने आवेदन ?
अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ मंसिर २९ गतेबाट बिक्री खुला हुने भएको छ । संस्थाले १०० रुपैयाँ दरको उक्त कित्ता आइपीओ बिक्रि गर्न लागेको हो । जसमा संस्थाले ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएको छ भने बाँकी ५४[...]