OFF THE BEAT
कैलालीमा निषेधाज्ञा १९ गतेसम्म थपियो, अत्यावश्यक सेवा सञ्चालनका लागि यस्ता छन् सर्तहरु…
अर्थ सरोकार सम्बाददाता धनगढी । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा जारी गरिएको निषेधाज्ञा भदौ १९ गते थप हुने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले एक आदेश जारी गर्दै उक्त निर्णय गर्नुभएको हो । शुक्रवार बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा[...]