OFF THE BEAT
आरएसडिसी लघुवित्तको चौथौ त्रैमास : खुद नाफा २२.९४ प्रतिशतले बढ्यो, इपीएस कति ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – आरएसडिसी लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २२.९४ प्रतिशत बढी हाे ।अघिल्लो वर्षको यहि अवधिमा[...]