OFF THE BEAT
Forex Today : कति पुग्यो अमेरिकी डलरको भाउ ? यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर… (विस्तृत विवरणसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९० पैसा रहेको छ । यस्तै, पाउण्ड एकको खरिददर[...]