OFF THE BEAT
धनगढीका सरकारी कार्यालयमा सेवाग्राहीको चाप बढ्दो, मालपोतको सेवा झनै जोखिमपुर्ण ! (फोटो-कथा)
अर्थ सरोकार सुदूरपश्चिम ब्युरो धनगढी । कोरोना कहरकाबीच धनगढीका सरकारी कार्यालयमा अनियन्त्रित रुपमा सेवाग्राहीको चाप बढेको छ । सरकारी कार्यालयहरुले बिना तयारी सेवा सञ्चालन गरेपछि अहिले कोरोना संक्रमणको जोखिम झनै उच्च बनेको छ । धनगढीमा रहेका राजस्व विभाग कार्यालय, यातायात व्यवस्था कार्यालय, विद्युत कार्यालय तथा मालमोत कार्यालयले दिदै आएको सेवा[...]