×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

POLITICS

जनतालाई दुख दिने हरिबहादुरमाथि जनकारवाही, कम्युनिष्ट पार्टीले दियो यस्तो चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले बिभिन्न बहानामा स्थानीयलाई दुख दिदै आएका एकजना दलाललाई जनताले जनकारवाही गरेको भन्दै समर्थन गरेको छ ।  कम्युनिष्ट पार्टी ललितपुरले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै जनताका घरवास नै खाइदिने, अनावश्यक दुख दिने, झुट्टा मुद्दामा फसाउने, किर्ते चेक बनाएर ऋण लिएको प्रमाण बनाउने र पैसाको निम्ति कालो[...]

RECENT POSTS