POWER NEWS
अर्थमन्त्रीबाट युवराज खतिवडाले दिए राजिनामा, निजी क्षेत्र खुसीले गदगद !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । अर्थमन्त्रीबाट डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् । यता उनीसंग रुष्ट रहेको निजी क्षेत्र भने उनको राजिनामासँगै खुसी भएको छ[...]