PRADESH7
फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा अर्थ सरोकारकर्मीद्वय श्रेष्ठ र भट्ट मनोनित

अर्थ सरोकार सम्बाददाता कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा सुदर्शन श्रेष्ठ र समीर भट्ट मनोनित भएका छन् । शनिबार गोदावरीमा बसेको महासंघको बैठकले श्रेष्ठ र भट्टलाई सदस्यमा मनोनित गरेको हो । श्रेष्ठ अर्थ सरोकार डटकमको सुदूरपश्चिम ब्युरो संयोजक हुन् भने भट्ट अर्थ सरोकार सुदूरपश्चिम ब्युरोमा फोटो पत्रकारका रुपमा कार्यरत[...]