SHARE MARKET
मंगलबार प्रि ओपनिङ्ग सेसनमा ४८ लाख ७७ हजार बराबरको सेयर कारोबार, २४ कम्पनीको मुल्यमा बढोत्तरी
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से ३.७४ अंकले बढेर २ हजार २४३ दशमलव १७ बिन्दुमा पुगेको छ । मंगलबार ३० कम्पनीको ४८ लाख ७७ हजार १६५ रुपैयाँ बराबरको १० हजार ४०७ कित्ता सेयर खरिदबिक्री[...]