SHARE MARKET
बुधबार प्रि ओपनिङ्ग सेसनमा ३५.७८ अंकले बढ्यो नेप्से, २७ कम्पनीको सेयर कारोबार हुँदा २३ कम्पनीको मूल्य बढ्यो
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा सेयर बजार बढेको छ । नेप्से परिसूचक ३५.७८ अंकले बढेको २ हजार ९७.२० बिन्दुमा पुगेको छ । सो अवधिमा २७ कम्पनीको ५ हजार ९९४ कित्ता सेयर ३९ लाख ७० हजार ८४० रुपैयाँमा खरीदबिक्री भएको छ । यस्तै[...]