×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SHARE MARKET

‘यस कारण सेयर बजार उच्च बिन्दुमा पुग्यो…’ : अध्यक्ष ढुङ्गाना

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ  । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले अन्य क्षेत्र सुस्ताएका कारण अहिले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण बढेको बताएका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा आयोजित भर्चुअल कार्यक्रमममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ढुङ्गानाले लगानीकर्ताको संख्या उल्लेख्य वृद्धि हुँदा दोस्रो बजारको आकार इतिहासकै उच्च बिन्दुमा पुगेको बताएका छन्[...]

RECENT POSTS