SPECIAL
कोरोनाको त्रासले बन्द भएको एनआइसी एशिया बैंकका शाखाका सेवा पुन: सुचारु, यसो भन्छ बैंक !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको आशंकापछी बन्द भएको एनआइसी एशिया बैंकको अनामनगरस्थित शाखाको सेवा पुन: सुचारु भएको छ । केहि दिनअघि बैंकका कर्मचारीमा कोरोना संक्रमण भएको आशंका भएपछी बैंक बन्द गरिएको थियो । अहिले बैंकका कर्मचारीको परिक्षण रिपोर्ट नेगेटिभ आएपछि बैंकको शाखा पुन: सुचारु भएको[...]